Meta Title --> दुई दिनअघि मात्र टिकटकमा भावुक भिडिओ बनाएका धर्मको बाइक दुर्घटनामा मृत्यु

दुई दिनअघि मात्र टिकटकमा भावुक भिडिओ बनाएका धर्मको बाइक दुर्घटनामा मृत्यु


 मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका धर्मबहादुर खत्रीले टिकटकमा यस्तो राखेका थिए । जो वास्तविकता परिणत हुन पुग्यो !‘एक दिन मेरो ठुलो एक्सिडेन्ट होस्। म जीवन र मृत्युसँग लडिरहँदा मलाई हस्पिटल पुर्‍याउने जिम्मा तिमीलाई दिइयोस्। अनि तिमीसँग डाक्टरले भनोस् कि आइएम सरी, मैले हजुरको मान्छे बचाउन सकिनँ। तब तिमीलाई मेरो मायाको आभास हुनेछ र म सदाका लागि निदाउने छु । 

Previous Post Next Post