Meta Title --> रुकुम पश्चिममा विवाह गर्न भागेका जोडी घरभित्रै मृत भेटिए

रुकुम पश्चिममा विवाह गर्न भागेका जोडी घरभित्रै मृत भेटिए

 

रुकुम पश्चिममा माया, प्रेममा परी विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । मृत भेटिनेमा त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए । 

Previous Post Next Post