बेथानचोक गाउँपालिका वडा नम्वर १ र २ को सिमानामा पर्ने ग्वा भञ्ज्याङ् र आसपासको क्षेत्रको जङ्गलमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणको प्रयास भएको छ ।
काभ्रेको महाभारतमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी हालिँदै
byBBC
•