Meta Title --> जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी

जापानी विद्यालयको बसमाथि आक्रमण गर्ने पुरुषलाई चीनमा फाँसी


 जापानी विद्यालयबाहिर विद्यालयको बसमा आक्रमण गर्ने एक चिनियाँ पुरुषलाई फाँसी दिइएको छ । जापान सरकारले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । चीनको एक अदालतले ५२ वर्षका झोउ जियाशेङलाई जुन २४ को घटनाका लागि उक्त सजाय दिएका हुन् । 

Previous Post Next Post