Meta Title --> यी महिलाले कमाउँछिन् अर्काको ढाड कन्याइदिएर घण्टाको झण्डै १८ हजार

यी महिलाले कमाउँछिन् अर्काको ढाड कन्याइदिएर घण्टाको झण्डै १८ हजार


 संसारमा अचम्म अचम्मको सेवा र सुविधा पाइन्छ । अँगालो हालेर सुत्नका लागि मोटो मान्छे भाडामा दिनेदेखि ओछ्यान तातो बनाउने मानवसम्म समय–समयमा हामीले अजिब खालका पेसा र कामबारे सुनिरहेका छौँ । कुनै व्यक्तिले पेसा नै अरूको ढाड कन्याइदिने अपनाएको छ भनेर सुन्दा कतिपयलाई अचम्म पनि लाग्दैन होला । हो तपाईंले सही सुन्न भयो ।

Previous Post Next Post