Meta Title --> इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हत्या प्रकरण : रेष्टुरेण्टको उधारो रकमबारे भएको थियो विवाद

इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हत्या प्रकरण : रेष्टुरेण्टको उधारो रकमबारे भएको थियो विवाद


 ललितपुरको च्यासलस्थित हिमालय कलेजबाट बीई तेस्रो सेमेष्टर पुरा गरेका इन्जिनियरिङका विद्यार्थी नयन गुरुङ सोमबार साँझ साथीहरूसँग कलेज नजिकैको क्याफेमा गए । सेमेष्टर पुरा गरेको खुसियालिमा उनीहरुसँगै बसेर ‘टाउन हब’ नामको क्याफेमा गएर खुसीयाली मनाएका हुन् ।

Previous Post Next Post