Meta Title --> बाटोमा अलपत्र सुत्केरीले सासूको काखमै ज्यान गुमाइन्

बाटोमा अलपत्र सुत्केरीले सासूको काखमै ज्यान गुमाइन्


 उटी सुत्केरी, जो व्यथाले च्यापेपछि बिहान तीन नबज्दै स्वास्थ्य चौकीतर्फ लाग्छिन् । आफ्नी बूढी सासुलाई साथ लिएर केही अगाडि बढेपछि उनले बच्चा जन्माउँछिन् । तर न बच्चा जीवित रहन्छ, न त उनी स्वयं । बाटोमा प्रसव व्यथाले थलिएकी उनको अत्यधिक रक्तस्रावका कारण मृत्यु हुन्छ ।

सुत्केरी व्यथाले च्यापेपछि बाटोमा अलपत्र परेको भिडियो अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । त्यहाँ एक महिलाले सुत्केरीलाई आफ्नो काखमा राखेकी छिन् । अरु दुई महिला पनि साथमा देखिन्छन् ।

Previous Post Next Post