गायिका समीक्षा अधिकारीले श्री एयरलायन्सबाट धोका पाएको भन्दै स्टाटस् लेखेपछि अर्की गायिका ज्योति मगरले जवाफ फर्काएकी छन् ।आइतबार बिहान समीक्षाले श्री एयरलायन्सबाट आफूले धोका पाएको र समयमा नै उडान नहुँदा आफ्नो कार्यक्रम छुटेको भन्दै आक्रोश पोखेकी थिईन् । समीक्षाको स्टाटसलगत्तै ज्योति मगरले लामो स्टाटस लेख्दै फलानो एयरलाइन्स ठिक र फलानो एयरलाइन्स धोकेबाज भन्दै मनगणन्ते कुरा गर्नु बेकुफी हो भन्दै टिप्पणी गरेकी हुन्।