Meta Title --> गायिका समीक्षा अधिकारीविरुद्ध खनिइन् ज्योति मगर

गायिका समीक्षा अधिकारीविरुद्ध खनिइन् ज्योति मगर


 गायिका ज्योति मगर अर्की गायिका समीक्षा अधिकारीविरुद्ध खनिएकी छन् । समीक्षाले श्री एयरलाइन्सको जहाज डिले भएको विषयमा गरेको टिप्पणीप्रति आक्रोश पोख्दै ज्योतिले प्रकृतिभन्दा माथि कोही पनि नहुने बताएकी हुन् । 

Previous Post Next Post