Meta Title --> पत्रकार पुडासैनीको मृत्यु

पत्रकार पुडासैनीको मृत्यु


 पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हृदयघातको लक्षण देखिए पनि मृत्युको खास कारण थाहा भइसकेको छैन ।

Previous Post Next Post