Meta Title --> कचनकवलमा महिलाको ज्यान लिएको भोलिपल्ट हात्तीले भत्कायो घर

कचनकवलमा महिलाको ज्यान लिएको भोलिपल्ट हात्तीले भत्कायो घर


 झापाको बचनकवलमा जंगली हात्तीले एकजना महिलाको ज्यान लिएको भोलिपल्ट गाउँ पसेर घर भत्काएर क्षति गरेको छ ।

हिजो राति १२ः३० बजे कचनकवल-१ फिटिङ गाउँमा छवटा जंगली हात्ती प्रवेश गरी रामप्रसाद किस्कू (जलथलिया बा) को घर भत्काएको प्रहरीले जनाएको छ ।

Previous Post Next Post