छिमेकी राष्ट्र चीन अनौठो खानेकुराका लागि चिनिन्छ । अहिले फेरि एकपटक त्यहाँ यस्तै अनौठो खानेकुराको चर्चा भइरहेको छ ।छेङ्दुको सडकमा बिक्री भइरहेको सो खाना त्यसको स्वरूपका कारण भाइरल भइरहेको छ । सो खाना हेर्दा ठ्याक्कै मानिसको कपाल जस्तै देखिन्छ ।
Meta Title -->