गोरखामा आगलागीबाट तीन घर जलेका छन् । आरुघाट गाउँपालिका-१ मान्वुस्थित स्याम्चेतमा राति स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले
byBBC
•