Meta Title --> जिपको ढोकाबाट खसेर दुई जना घाइते

जिपको ढोकाबाट खसेर दुई जना घाइते


 डडेल्धुरामा जिपको ढोकाबाट खसेर दुई जना घाइते भएका छन्।

बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेरोजिपको ढोकाबाट खस्दा ५३ वर्षीय गणेश दमाइ र उनका छोरा ५ वर्षीय प्रशान्त दमाइ घाइते भएका जिल्ला पहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

जिप र चालक बैतडीको पाटनका रोशन बोहरालालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Previous Post Next Post