Meta Title --> छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण


 कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।

Previous Post Next Post