Meta Title --> सप्तरीका वौआलालको ३९ लाख ठगी गरेको आरोप लागेका एमाले नेतालाई ५ लाख धरौटीमा छोड्न आदेश

सप्तरीका वौआलालको ३९ लाख ठगी गरेको आरोप लागेका एमाले नेतालाई ५ लाख धरौटीमा छोड्न आदेश


 सप्तरीका एक ब्यक्तिसँग झण्डै ३९ लाख ठगी गरेको आरोप लागेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई अदालतले ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।

जिल्ला अदालत मोरङको विहिबारको इजलासले उनलाई धरौटीमा रिहागर्न आदेश दिएको हो। न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

Previous Post Next Post