Meta Title --> ६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात

६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात


  चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा विदेशबाट साढे एक करोडभन्दा कण्डम भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ७७ लाख ४० हजार कण्डम आयात भएको हो ।

Previous Post Next Post