Meta Title --> छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु


 


सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६ थुमपाखरस्थित सडकमा मधेश प्र.०३-००२ ख ०५३४ नम्बरको ट्रकले बा प्र.०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४८ प ७५३९ नम्बरको स्कुटरलाई शुक्रार दिउँसो ठक्कर दिँदा बा प्र.०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकल चालक लिसंखुपार गाउँपालिका-७ डाडाँपाखर बस्ने ३७ वर्षीय दावा छिरिङ लामाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जना सन्धु सदाबहार खाडिचौरमा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Previous Post Next Post