Meta Title --> गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा


 गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन्।

उनले माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन्।

Previous Post Next Post