Meta Title --> गोरखामा महिलाको शव फेला

गोरखामा महिलाको शव फेला


 गोरखाको पालुङटार नगरपालिका-६ ठूला चौरस्थित बुढीकुवामा एक महिलाको शव फेला परेको छ। सोही ठाउँ बस्ने ६७ वर्षीया कृष्णमाया कामी बिहीबार मृत अवस्थामा फेला परेकी हुन्।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Previous Post Next Post