चिनियाँ एआई एप डीपसीकको थेगिनसक्नु डाउनलोडले उथलपुथल भएको अमेरिकी शेयर बजार मंगलबार ट्रयाकमा आएको छ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप डीपसीकको लोकप्रियताले सोमबार अमेरिकी मुख्य टेक कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएकामा मंगलबार बजार स्थिर बनेको हो ।
चिनियाँ एप DEEP SEEKले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
byBBC
•