Meta Title --> त्रिपुरेश्वरको बस बिसौनीमा भेटियो शंकास्पद वस्तु

त्रिपुरेश्वरको बस बिसौनीमा भेटियो शंकास्पद वस्तु


 त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरी घटनास्थलतर्फ जाँदैछ ।


Previous Post Next Post