कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिन गर्न ओडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
प्रकृति लम्साल मृत्यु प्रकरण : ओडिसा प्रदेश सरकारले बनायो उच्चस्तरीय छानबिन समिति
byNews Nepal
•