Meta Title --> अर्थमन्त्री पौडेललाई ४८ घण्टासम्म आइसीयुमै राखेर उपचार गरिने

अर्थमन्त्री पौडेललाई ४८ घण्टासम्म आइसीयुमै राखेर उपचार गरिने

 

उडाउन लागेको बेलुन फुटेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्यलाई ४८ घण्टासम्म कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा राखेर उपचार गरिने भएको छ।

 

Previous Post Next Post