Meta Title --> अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन, विशेष निगरानीमा भइरहेको छ उपचार

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई ५-६ प्रतिशत जलन, विशेष निगरानीमा भइरहेको छ उपचार


 अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरू भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उनीहरूको उपचार सुरू गरिएको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले जानकारी दिए।

Previous Post Next Post