Meta Title --> खोटाङको हलेसी बजारमा भीषण आगलागी

खोटाङको हलेसी बजारमा भीषण आगलागी

  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ।आइतबार साँझ हलेसी बजारमा रहेको एक हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको हो ।

 


Previous Post Next Post