: मंसिर 8 गते मात्र विवाह बन्धनमा बाँधिएकी समाजसेवी गिभिना मगर की आमाको हिजो मात्र आमा को सडक दुर्घटना बाट निधन भएको पीडा मा फेरि अर्को पीडा थपिएको छ आमाको शोक परेको पीडा माथी अहिले उनको आफ्नै भाइले पनि आत्म हत्या गरेको खबर बाहिरिएको छ।यो परिवार मा एकै चोटी परेको बज्रपात लाई सहन सक्ने छेमत प्रधान होस्।