रौतहटमा स्कर्पिओ दुर्घटना हुँदा एकै गाउँका ८ जनाको मृत्यु
byBBC•
रौतहटमा स्कार्पिओ दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालीकास्थित राजमार्गमा मंगलबार बिहान बा १६ च ३१६२ नम्बरको स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।