Meta Title --> टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या

टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या


 सोमबार बुटवल उपमहानगरपालिका ११ माझगाउँ बस्ने २६ वर्षिय सागर बिकले २२ वर्षिया श्रीमती अन्जना बिकको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको  छ।


Previous Post Next Post