सुनसरीको बराहक्षेत्र–१ मा मृगको मासुसहित दुईजना पक्राउ परेका छन् ।सोमबार बिहानै करिब २ बजे तल्लो बगुवा टोलमा भान्सा घरमा मृगको मासु काटिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मृगको मासु काट्दै गरेका दुईजना भरुवा बन्दुकसहित समातिए
byBBC
•