Meta Title --> ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति

ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति


 सलमपुरमा ग्यास चुहावट भई आगलागी हुँदा रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको छ ।

शनिबार राति अचानक ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा किराना पसलमा रहेका सामान, रिचार्ज कार्ड, नगदसहित रु पाँच लाख ५५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post Next Post