Home भ्वाङ परेको सडक टालेर सञ्चालनमा ल्याउँदा पनि रिवन काटेर उद्घाटन गर्नु पर्ने ? byBBC •December 14, 2024 'कहि नभएकाे जात्रा हाडीगाँउमा' भने जस्तै कहि नभएकाे चलन नेपालमा हुन थालेकाे छ । भ्वाङ परेको सडक टालेर सञ्चालनमा ल्याउँदा पनि रिवन काटेर उद्घाटन गर्न थालिएकाे छ । Facebook Twitter