Meta Title --> सासुको हत्या आरोपमा ज्वाइँ पक्राउ

सासुको हत्या आरोपमा ज्वाइँ पक्राउ


  जिल्ला प्रहरी कार्यालय काभ्रेले सासुको हत्या आरोपमा ज्वाइँलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको मण्डनदेउपुर नगरपालिका-२ का २८ वर्षीय सुकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

Previous Post Next Post