Meta Title --> चारपटक शिलान्यास र पाँचपटक म्याद थप हुँदा पनि बनेन बसपार्क

चारपटक शिलान्यास र पाँचपटक म्याद थप हुँदा पनि बनेन बसपार्क

 

निर्माण सुरु भएको सात वर्षमा पनि सप्तरीको राजविराज बसपार्क संचालनमा आउन सकेको छैन । २०८० वैशाख १ गतेबाट आंशिक रूपमा भए पनि संचालनमा ल्याउने भनिएको उक्त बसपार्क २०७४ पुसमा निर्माण सुरु गरिएको हो ।

Previous Post Next Post