सर्लाहीको लालबन्दी नगरपालिका–१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुंगा लागेर घाइते वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । ढुंगाले लागेर घाइते भएका स्थानीय ६५ वर्षीया विष्णुमाया बोम्जनको आइतबार उपचारका क्रममा मृत्यु भएको हो ।
ढुंगा प्रहारबाट घाइते वृद्धाको उपचारका क्रममा मृत्यु
byBBC
•