इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा आइतबार गरेको आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजामा रहेको मुसा विन नुसइर विद्यालयमा हवाई आक्रमण गरेको हो ।
इजरायलद्वारा गाजामा आक्रमण, कम्तीमा १३ जनाको मृत्यु
byBBC
•
Meta Title -->