- अपमानजनक शब्द प्रयोग गर्दै गरिएको आक्रमण तथा कुटपिटप्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण
- 'यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन । नो इफ, नो बट' : कांग्रेस महामन्त्री थापा
काठमाडौँ — मधेशी आयोगले नेपाल प्रिमियर लिग(एनपीएल) मा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने उद्दण्ड र अराजक समूहलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले एनपीएलको क्वालिफायर-२ अन्तर्गत जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलमा एउटा उद्दण्ड र अराजक समूहद्वारा जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको जनाएको छ ।