Home एनपीएल सट्टेबाजी गर्ने दुई भारतीय पक्राउ byBBC •December 22, 2024 जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिगको फाइनल खेललाई आधार बनाएर अनलाइन सट्टेबाजी सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ । Facebook Twitter