Meta Title --> बाघ मार्न जाँदा शिकारीकै मृत्यु, पासोबाट फुत्किएको बाघले यसरी गर्यो जिबबहादुरको शिकार

बाघ मार्न जाँदा शिकारीकै मृत्यु, पासोबाट फुत्किएको बाघले यसरी गर्यो जिबबहादुरको शिकार


 पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ मा असोजको अन्तिम सातातिर बाघले बाख्रापाठा खाएर हैरान पार्‍यो। बाख्रापाठा त खायो नै, अभरमा पारेर मान्छे नै मार्ला की ? भनेर स्थानीयवासी त्राहिमाम भए।

नभन्दै २ कात्तिकका दिन तीनचुली मध्यवर्ती सामुदायिक वनमा वडा नं. १ कै लक्ष्मीटाँडीका ६३ वर्षीय जीवबहादुर थिङ बाघको आक्रमणमा मारिए। घाँस काट्न जाँदा बाघले जीवबहादुरलाई मारेको भनियो। जीवबहादुरको मत्यु भएपछि उनको परिवारले निकुञ्जसँग १० लाख क्षतिपूर्ति पनि माग्यो।

Previous Post Next Post