Meta Title --> मधेशमा बिहेत्तर प्रेम सम्बन्धका कारण हत्या अधिक

मधेशमा बिहेत्तर प्रेम सम्बन्धका कारण हत्या अधिक




 गत कात्तिक १२ गते महोत्तरीका पिपरा गाउँपालिका वडा नम्बर–७ स्थित दनौलीमा २६ वर्षीय मालती मण्डलको शव फेला परेको थियो । धनुषाको सहिद नगरपालिकास्थित निमुवा टोलकी उनको प्रेमीले घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रहरीले विवाहेतर सम्बन्धकै कारण मालतीको हत्या भएको निष्कर्ष निकाल्दै त्यही बमोजिम दुई जनालाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।


Previous Post Next Post