Meta Title --> रुसले बनायो क्यान्सरविरुद्धको खोप

रुसले बनायो क्यान्सरविरुद्धको खोप


 रुसले क्यान्सरको खोप निर्माण गरेको छ। रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भ्याक्सिनको नाम भने राखिएको छैन।

Previous Post Next Post