Meta Title --> दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद

दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद

 

सिरहामा दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट गाँजा बरामद भएको हो ।

Previous Post Next Post