Meta Title --> यी हुन सैफ अलि खानलाई चक्कु प्रहार गर्ने ब्यक्ति, बंगलादेशी भएको लगभग निश्चित

यी हुन सैफ अलि खानलाई चक्कु प्रहार गर्ने ब्यक्ति, बंगलादेशी भएको लगभग निश्चित


  बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ परेका ब्यक्ति बंगलादेशी नागरिक भएको अनुमान छ, उनी भारतीय भएको प्रमाण फेला परेको छैन।

विजोय दास नाम राखेर मुम्बइको ठाणेमा बसेर हाउस किपिङ एजेन्सीमा काम गरिरहेका उनको असली नाम मोहम्मद सरीफुल अस्लाम असजाद हो। उनी भारतीय नागरिक भएको प्रमाण फेला नपरेको तर, साथमा रहेका कागजपत्रका आधारमा बंगलादेशी नागरिक हुन सक्ने अनुमान छ। उनीसँग पासपोर्ट वा अरु कुनै परिचयपत्र फेला परेको छैन।

मुम्बई प्रहरीका डिसीपी दीक्षित गेदमका अनुसार उनी अवैध तरिकाले भारत आएको खुलेको छ। विगत चार महिनादेखि मुम्बइको ठाणेमा बसेको रेकर्ड छ। उनीविरुद्ध प्रहरीले राहदानी दुरुपयोग लगायतका मुद्दामा आरोपपत्र दायर गर्ने तयारी गरेको छ।

१६ जनवरीको दिन राति २ बजे उनी सैफ 

Previous Post Next Post